अपडेट 
२०७८ आश्विन ३, आईतवार १५:४५

संविधान दिबसको अबसरमा आज नेपाली कांग्रेस नगर कार्य समितिले सरसफाई कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसले संविधान दिवसको अवसर पारेर आज विहान जनकपुरधामको ऐतिहासिक नोचा पोखरी सरसफाई गरेको हो । कांग्रेसका कार्यकर्तासंगै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि झाडु लिएर पोखरी क्षेत्रको सरसफाई गरे । सातौं संविधान दिवसको अवसरमा मन्त्री यादवले प्रदेश तथा देशवासीमा शुभकामना समेत व्यक्त गरेका छन् ।

Comment

Related News