अपडेट 
२०७८ आश्विन ४, सोमबार ०८:१०

जनकपुरधाम । पुर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुर आइपुगेकी छन् ।

उनी जनकपुरधाममा जानकी मन्दिरमा पुजापाठ गरेकी छिन् । एक कार्यक्रममा सहभागि हुन आईतवार जनकपुरधाम आएकी युवराज्ञी शाहले जानकी मन्दिर पुगेर पुजापाठ गरेकी हुन् । पुर्व युवराज्ञी शाहलाई जानकी मन्दिरमा स्वागत गरेको छ । पुर्व युवराज्ञीको स्वागतको लागि मन्दिरले रेड कार्पेट ओछ् याएका थिए भने मन्दिरलाई अझ आकर्षण देखिन ईलेक्ट्रिक बत्ति जलाएर झिलीमिलि पारिएको थियो । जानकी मन्दिरका रोशन दासले युवराज्ञीको स्वागतमा लागेका थिए । हिमानी ट्रष्टले सोमवार जनकपुरको कन्या मावि विद्यालयमा खानेपानी सम्बन्धी सामग्री वितरण कार्यक्रममा सहभागि हुन उनी जनकपुरधाम आएकी हुन् ।

Comment

Related News

Latest News

Trending News