अपडेट 
२०७८ आश्विन १६, शनिबार २१:०१

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले शनिबार सिरहामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भवनको शिलान्यास गरेका छन ।

मन्त्री यादवले एक समारोहका बिच कार्यालय भवनको शिलान्यास गरेका हुन । कार्यालयको आफ्नो भवन निर्माण भएपछि सेवा प्रवाहमा थप प्रभावकारीता हुने मन्त्री यादवले बताए । कार्यालयको आफ्नो भवन नहुँदा सेवा प्रवाहमा समस्या हुदै आएकोमा, आब चाँडै निर्माण हुन लागेको अत्याधुनिक सुविधा सम्पन्न भवनले कर्मचारीहरुलाई सेवा उपलब्ध गराउन सहज हुने बताए । भवन निर्माण हुने भएपछि कर्मचारीहरु खुसी व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News