अपडेट 
२०७८ आश्विन २५, सोमबार १३:४६

सुनको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News