अपडेट 
२०७८ कार्तिक १०, बुधबार ०७:१७

जनकपुरधाम । विश्व प्रसिद्ध तथा युवाहरुको रोजाईमा पर्ने यामहा मोटसाईकलको शो रुम अव महोत्तरीको लोहरपट्टीमा पनि सञ्चालनमा आएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिकाको लोहारपट्टी बजारमा एक कार्यक्रम बीच यामहा मोटरसाईकलको शो रुम सञ्चालनमा आएको हो । जय माँ भवानी अटो ईन्टरपाईजेज लोहरपट्टीले सञ्चालन गरेको उक्त शो रुपमा यामहा कम्पनिका हरेक मोडेलका मोटसाईकल, स्कुटीहरु उपलब्ध रहेको छ । ग्रामिण क्षेत्रका उपभोक्तालाई लक्ष्ति गरि सञ्चालन गरिएको उक्त शो रुमा एउटै छाना मुनि सेल्स, स्पेयर पार्टस् र सर्भिसिङ सेन्टर रहेको जय माँ भवानी अटो ईन्टरपाईजेजका प्रोपराईटर मनिष साहले जानकारी दिए । शो रुमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यामहा दुई प्राङ्गेका सियो राजु भेटवाल क्षेत्रीले विश्व बजारमा यामहा कम्पनिको लोकप्रियता बढ्दै गएको बताए । भौगोलिक विविधताको हाम्रो देश नेपालका युवाहरुमा यामहा कम्पनिका मोटसाईकलको डिमान्ड बढ्दै गएको बताए । शो रुम ग्रामिण क्षेत्रमा भएपनि एफजेड, आर वन पाँईव, सलुटो , राईजर १२५ सिसि स्कुट्री लगायतका हरेक मोडेलका मोटसाईकल उपलब्ध रहेको प्रोपराईटर साहले बताए । एक्सचेन्स अफर संधै खुल्ला रहेकोको उनले बताए । शहरी क्षेत्रभन्दा आफुहरुले हरेक मोटसाईकलमा बढी छुटको व्यवस्था गरेको पनि बताए ।

Comment


Related News

Latest News

Trending News