अपडेट 
२०७८ कार्तिक १४, आईतवार १३:५४

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९५८ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १४ हजार ७५५ जना कोरोना मुक्त भएका छन् । भारतमा थप ४४६ जनाको मृत्यु भएको छ । अहिले भारतमा संकृय संक्रमितको संख्या एक लाख ६६ हजार २७९ रहेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ७२ हजार ६७७ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ४८ हजार १७९ जना निको भइसकेका छन् । हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार २१९ रहेको छ ।

Comment


Related News

Latest News

Trending News