अपडेट 
२०७८ कार्तिक २३, मंगलवार ११:२३

भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।

मध्य प्रदेशको राजधानी भुपालको रहेको एक अस्पतालमा आगलागी भएको हो । अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ  ।

Comment


Related News

Latest News

Trending News