२०७८ मंसिर २१, मंगलवार १३:४७
प्रदेश नं २ सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा आज उपकुलपतिको नियुक्ति गरिएको छ।
प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य मिर्चैया न.पा.०२ का डा.वैधनाथ महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कृषि विश्वविद्यालयका कुलपति मुख्यमन्त्री लालवावु राउतले उपकुलपतिको नियुक्ति गर्नु भएको छ ।
https://www.youtube.com/watch?v=IWmRFowbOvw


