अपडेट 
२०७८ मंसिर २१, मंगलवार १४:५७

सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News