२०७८ मंसिर २६, आईतवार ०७:३१

नेपाल विकासको क्षेत्रमा ठूलो फड्को मारेको छ । यसका कारणहरु विश्वव्यापीकरण, वैदेशिक रोजगार नेपाल भित्र सडक विस्तार, विदेशी सहयोग र नेपाली जनतामा आएको विकास प्रतिको जागरुकता हो ।

नेपालमा विकासको ठूलो काम भएपनि समग्र विकास हुन सकेको छैन । यसका कारणहरु भौगोलिक बनावट आन्तरिक भेदभाव लामो समय द्वन्द राजनैतिक अस्थिरता र कृषि क्षेत्रमा धेरै समय सम्म निर्भर हुनु । विशेष गरी भित्रि पहाड र मधेसका विभिन्न ठाउँहरु विकासको मूल धारमा आउन सकेको छैन । नेपालको विकासमा असमानता सजिलै हेर्न सकिन्छ । विकसित ठाउँहरु अलि बढी नै विकसित हुनु र अविकासित ठाउँहरु विस्तारै विकसित हुनु हो । सन् २०२० मा संयुक्त राष्ट्र संघले पनि विश्वमा असमानता बढी रहेकोले निर्णय निकालेको थियो । रिपोर्टका अनुसार गरिब मानिसहरु गरिबी तिर बढ्दै गैरहेको र धनि मानिसहरु धनि हुँदै गैररहेको देखिएको थियो । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा पनि असमानता बढी रहेको देखाइएको थियो । यस्ता सामाजिक आर्थिक समस्याहरुलाई समाधान गर्न संयुक्त राष्ट्रय संघले सन् २०१५ मा एजेन्डा २०३० ल्याईएको थियो । जुन २०१६ देखि लागु भइ रहेको छ । विश्वमा विद्यमान यस्ता आर्थिक, सामाजिक र बातावरणीय समस्यालाई समाधान गर्न संयुक्त राष्ट्र संघले ऐजेन्डा २०३० प्रस्ताव गरी सयुक्त राष्ट्र संघद्वारा पारित गरिएको थियो । जसको माध्यमबाट १७ वटा दिगो विकासका लक्ष्यहरुको आवधारण ल्याइएको छ र यी १७ एजण्डा २०३० वटा लक्ष्यहरुलाई मापन गर्न १६९ सुचांकहरु निर्माण गरिएको छ । यो एजेण्डा गरिब राष्ट्रहरुको लागि आर्थिक नीतिगत र प्राविधिक रुप चुनौती पूर्ण भए पनि यसले धेरै सम्म समस्याहरुको समाधान हुने विश्वास राखिएको छ । यो एजेण्डा हासिल गर्न विश्वका विकसित राष्ट्रह र अविकासित राष्ट्रहरुलाई आर्थिक नीतिगत र प्राविधिक सहयोग प्रदान गरिदै आएको छ ।

यसका अतिरिक्त देशहरु एजेण्डा २०३० हासिल गर्न देशमा चाहिए अनुसार नीति निर्माण गर्ने कार्य र त्यस्ता नीतिहरुलाई आफ्नो देशको आवधिक योजनामा विषयगत क्भअतयचब िएयष्अिथ र विभिन्न कार्यक्रममा समावेश गरी कार्यहरु अगाडि बढाइ रहेका छन् । सन् २०२१ को दिगो विकास क्ष्लमभह अनुसार ँष्लबिलम, क्धभमभल, म्भलmबचप, न्भचmबलथ र द्यभनिष्गm पहिलो पाँच राष्ट्र हुन् । जसले क्म्न् को लक्ष्य प्राप्त गर्ने पहिलो पाँच राष्ट्र हुनु त्यसै गरी यो क्ष्लमभह अनुसार नेपाल ९६ स्थानमा रहेको छ । नेपालको क्म्न् क्ष्लमभह हेर्दा नेपाल दिगो विकास लक्ष्य प्राप्तिमा खासै राम्रो प्रगति गर्न सकेको छैन । नेपालले दिगो विकासका लक्ष्य ४ मा पनि मध्यम स्तरको प्रगति मात्र हासिल गर्न सकिएको छ । यसका बीच सन् २०१९ मा कोरोना महामारीले दिगो विकासका लक्ष्यहरु हासिल गर्नमा ठूलो समस्या पारेको थियो । कोरोना महामारीले लगभग सबै क्षेत्रलाई प्रभावित पारेको थियो । त्यस क्षेत्रहरु मध्ये एउटा शिक्षा क्षेत्र पनि हो । जुन धेरै नै प्रभाभित भएको थियो ।शिक्षण संस्थाहरुको लामो समय बन्दले गर्दा विद्यार्थीहरुमा सिकेको कुरा बिर्सिएको, केही विद्यार्थीहरुपूर्ण रुपमा स्कूल जान बन्द गरिएको, केही विद्यार्थीहरु बाल श्रममा प्रवेश गरिएको पाइन्छ । छात्रहरुमा सानै उमेरमा विहे गर्ने प्रचलन झनै बढेर गएको ,कोरोना महामारीका बेला केही शिक्षण संस्थाहरुले पठन पाठनलाई निरन्तरताका लागि अनलाइन पठनपाठन संचालन गरेका थिए । तर त्यो पूर्ण रुपमा सफल हुन सकेन । यसका कारणहरु सबै विद्यार्थीहरुमा अनलाइन पठन पाठनका सुविधाहरु नहुनु हो । त्यसै गरी उच्च शिक्षाको क्षेत्रमा पनि अनलाइन पठनपाठन र परीक्षा संचालनपूर्ण रुपमा सफल पार्न नसक्नु । विद्यार्थीको बढी चाप हुनु, राम्रो शैक्षिक संस्थाको कमी हुन्, प्रविधि मैत्री शिक्षकहरुको कमी हुनु हो । एउटै विश्वविद्यालयमा धेरै विद्यार्थी भएका कारण शैक्षिक क्षेत्रमा पनि ठूलो असमानता बढेको पाइन्छ । यस्तो अवस्थामा प्रदेश स्तरमा भएको विश्विद्यालयले यस्ता असमानता घटाउन ठूलो भूमिका हुनेछ ।

वि.सं. २०१७ सालमा स्थापित राजर्षि जनक विश्वविद्यालयले शैक्षिक क्षेत्रमा भएको असमानता र प्रदेशमा विद्वमान शैक्षिक अवस्थामा सुधार गर्ने भूमिका बढेर गएको छ । यस विश्वविद्यालयको भौगोलिक अवस्थितिले (ीयअबतष्यल) गर्दा प्रदेश २ का अधिकांश विद्यार्थीहरुलाई समेटन सकिन्छ । यस विश्वविद्यालयले शैक्षिक क्षेत्रमा भएको कमीलाई पुरा गर्न एउटा राम्रो विद्यालयको रुपमा आएको छ । यसका अतिरिक्त विश्वविद्यालय स्थापना गरिएको क्षेत्र वरिपरि धेरै महिलाहरु गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा छन् । यस विश्वविद्यालयले त्यस्तो पहुँचबाट बञ्चित महिलाहरुलाई उच्च शिक्षाको लागि उपयुक्त बिकल्प हुने छन् । यस क्षेत्रमा गरिबीको अवस्था पनि धेरै भएकोले गरिबका बालबालिकाहरुलाई एउटा गुणस्तरीय शिक्षा पाउने उपयुक्त ठाउँ पनि हुने छन् । यस क्षेत्रमा हेर्दा छोरा मान्छेहरुलाई गुणस्तरीय शिक्षाको लागि बाहिर पठाउने र छोरी मान्छेहरु गुणस्तरीय शिक्षाबाट अहिले पनि बन्चित भइ रहेको हुन्छ । यस्तो अवस्थामा यो विश्वविद्यालय दुबै छोरा र छोरी मान्छेका लागि गुणस्तरीय शिक्षाको राम्रो विकल्प हुनेछन् । यस क्षेत्रबाट प्रत्येक वर्ष हजारौ विद्यार्थीहरु उच्च प्राविधिक शिक्षाका लागि भारत र अन्य देश जाने गरेको पनि पाइन्छ । यदि राजर्षि जनक विश्वविद्यालयले प्राविधिक शिक्षा विस्तार गर्न सक्यो भने ठूलो संख्यामा वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि सकिन्छ । पछिल्लो प्रचलन हेर्दा यस क्षेत्रबाट धेरै विद्यार्थीहरु काठमाण्डौ अध्ययन गर्नको लागि पनि जाने गरेको पाइन्छ । यस्तो देश बाहिर र देश भित्र अध्ययनको लागि जान्ने परिपाटी अन्त्य गर्न सक्यो भने अभिभावक र गरिब जनताहरुलाई ठूलो आर्थिक बोझ कम हुन सक्छ ।

यसका अतिरिक्त महिलाहरुलाई प्राविधिक क्षेत्रमा पनि सहभागिता बृद्धि गर्न सकिन्छ । यस्तो गर्न सकियो भने महिला र पुरुष बीच भएको प्राविधिक शिक्षाको असमानता पनि घटेर जानेछ । यस क्षेत्रमा विज्ञान, सञ्चार, योजना, कानून, नीति र ब्मmष्लष्कतचबतष्यल अध्ययन संस्थाहरु पहिले देखिने कमी रहेको छ । यदि यस विश्वविद्यालयले यस विषयमा अध्ययन अध्यापन संचालन गर्न सकियो भने यसले विज्ञान, सञ्चार, योजना, कानून, विभिन्न प्रशासन, विकास क्षेत्रमा चाहिएको जनशक्ति उत्पादन गर्न सकिन्छ । यस्ता जनशक्तिले खास गरी प्रदेश २ को विकासमा ठूलो भूमिका हुने छ । यस क्षेत्रमा भएको अन्य ःभमष्अब िऋबmउगक र भ्लनष्लभभचष्लन ऋबmउगक लाई रा.ज.वि.वि. बाट सम्बन्धन प्रदान गरी त्यस्ता ऋबmउगक हरुलाई एउटा उचित मार्गदर्शन प्रदान गर्न सकिन्छ । यस क्षेत्रमा भएको ःभमष्अब िर भ्लनष्लभभचष्लन शिक्षामा संलग्न र संस्थाहरु पनि राम्रो विकास गर्न सक्छ । यो क्षेत्र पहिलो देखि नै ल्गचकष्लन शिक्षाको लागि उपयुक्त ठाउँ मानिन्छ । यहाँ देशका विभिन्न ठाउँबाट लगचकष्लन गर्ने विद्यार्थीहरु आउने गरेका छन् । यो विश्वविद्यालयले आउने समयमा लगचकष्लन शिक्षालाई अझ गुणस्तरीय बनाउन सकियो भने दश र दश बाहिबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्न सकिन्छ । यो विश्वविद्यालयले प्रस्ताव गरेको मिथिला ऋगतिगचभ विषयको अध्ययन अध्यापनको माध्यमबाट यहाँ भएका अगतिगचभ लाई विश्व्यापी रुपमा पहिचान दिलाउन सकिन्छ । मिथिला ऋगतिगचभ मा भएका क्ष्लमष्नभलयगक पलयधभिमनभ लाई विभिन्न अनुसन्धानका माध्यमबाट विस्तृत रुपमा खोजी र अध्ययन गर्न पनि सकिन्छ । अहिले ःयमभचलष्शबतष्यल ले गर्दा प्राचीन ऋगतिगचभ मा प्रभाव परेको छ । यसले मिथिलाको प्रचलित ऋगतिगचभ जोगाई राख्न मदत पु¥याउँछ । यसका अतिरिक्त यस क्षेत्रमा भएका अरु विभिन्न समस्याहरुलाई अनुसन्धानका माध्यमबाट समस्याहरुको अध्ययन गर्न सकिन्छ र त्यस्ता समस्याहरुलाई उचित समाधान प्रदान गर्ने पनि सकिन्छ ।

यस क्षेत्रमा भएका अरु ऋचयकक(अगततष्लन ष्ककगभ हरुमा विश्व विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइ अनुसन्धान गर्न सकिन्छ । यस विश्वविद्यालयले राजनीतिक रुपमा सक्रिय राजनितिज्ञहरुलाई क्जयचत अयगचकभ को माध्यमबाट उनीहरुको क्षमता अभिबृद्धि गर्न सकिन्छ । यस क्षेत्रबाट निर्वाचित केही महिलाहरुमा राजनैतिक प्रति कम भ्हउयकभच ले गर्दा उनीहरु पूर्ण रुपमा राजनैतिकमा सक्रिय हुन सकेको छैन । यसका अतिरिक्त युवा राजनीतिज्ञहरुलाई नेतृत्व विकास गर्न सकिन्छ । यस्तो प्रकारको अध्ययन अध्ययनबाट महिलाहरुलाई राजनीतिमा अझ बढी आकर्षित गर्न सकिन्छ । यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो ऋयगचकभ सँग सम्बन्धित सरकारी तथा निजी संस्थाहरुमा क्ष्लतभचलकजष्उ को व्यवस्था गरी उनीहरुलाई चाहिने व्यवहारिक ज्ञान प्रदान गर्न सकिन्छ । यस बाहेक यहाँ भएका विशेषज्ञहरुलाई विद्यार्थीसँग अन्तरक्रिया गराइ विद्यार्थीको क्षमता अभिबृद्धि गर्न पनि सकिन्छ । अन्तमा यस विश्वविद्यालयले यस क्षेत्रमा भएको विभिन्न आर्थिक, सामाजिक सांस्कृतिक र राजनीतिक क्रियाकलापमा दक्ष जनशक्ति प्रदान गर्न सक्यो भने यस क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुग्नेछ । यस बाहेक संयुक्त राष्ट्रय संघले तय गरेको एजेण्डा २०३० र विशेष गरी दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने छन् । यस बाहेक कोरोनाले पारेको असमानता पनि घटाउन मदत पुग्न सक्छ । यसका लागि विश्वविद्यालयको दिगो विकाशका ४ सँग सम्बन्धित बिशेष योजना बनाइ काम गर्नु पर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News