२०७८ मंसिर २६, आईतवार १३:३५

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिनुभएको थियो । तर, यादवले आइतबार उमेद्‌वारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध निर्वाचित हुनुभएको निर्वान समितिले जनाएको छ ।

Comment


Related News