२०७८ मंसिर २६, आईतवार १३:४८

सुनको भाउ आज फेरि बढेको छ ।

आज तोलामा सुनकाे भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीकाे भाउ आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News