२०७८ पुष ११, आईतवार ०७:२०

लहान । सिरहाको दक्षिण सीमावर्ती क्षेत्रमा रहेको लक्ष्मीपुर पतारी गाउंपालिका–४ ब्रह्मपुरीका एक जना समाजसेवीले आप् mना स्र्वगीय पिताको स्मृतिमा १ सय २१ जना विपन्न परिवारलाई वस्त्रदान गरेका छन् ।

लक्ष्मीपुर पतारी गाउंपालिका–४ ब्रहमपुरी निवासी तथा लिट्टिल स्टार उच्च माध्यमिक विद्यालय लहानका संस्थापक प्राचार्य जय प्रकाश चौधरी र बुहारी पम्मी कुमारी साहले उतm गाउंका १ सय २१ जना अति विपन्न तथा अपाङ्गहरुलाई वस्त्रदान गरेका छन् । पालिकामा समाजसेवीको रुपमा चिनिएका स्वर्गीय गुरुदयाल साह सुडीको ७८ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय साहको सामाजिक विकास निर्माणमा ठूलो योगदान रहेको ललिता जनता नन्द माध्यमिक विद्यालयका शिक्षक तथा स्थानीयवासी रामपुकार सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News