२०७८ पुष १३, मंगलवार १३:०६

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ।

हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएकाे छ ।

Comment

Related News

Latest News

Trending News