अपडेट 
२०७८ पुष १६, शुक्रबार १५:२५

स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृतमा धिरेन्द्र लाल कर्ण नियुक्त भएका छन् ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन खनालको राजीनामा पछि कर्ण निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । वित्तीय संस्थाको संचालक समितिले धिरेन्द्र लाल कर्णलाई माघ १ गते देखि लागुहुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. प्रदेश नं. २ प्रादेशिकस्तर कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो ।

https://www.youtube.com/watch?v=rqXeGkrPWeA

Comment


Related News

Latest News

Trending News