अपडेट 
२०७८ पुष १८, आईतवार १४:२७

सुनको भाउ आज फेरि बढेको छ ।

यसअघि अस्ति तोलामा सात सय रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ  तोलामा ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा आज १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News