अपडेट 
२०७८ पुष २१, बुधबार १२:३५

सुनको भाउ आज भने फेरि बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १२ सय ६० रुपैयाँ तोकिएको छ । हिजो तोलामा १२ सय ५० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News