अपडेट 
२०७८ पुष २३, शुक्रबार १३:४५

शुक्रबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार तीन सय र तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News