अपडेट 
२०७८ पुष ३०, शुक्रबार १२:१४

भारतमा भएको रेल दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । पूर्वि सिमादेखी सय किलोमिटर टाढा जलपाईगुडि जिल्लास्थित मैनागुडी नजिकै बिहिबार साँझ रेल पल्टिदा ९ जनाको मृत्यु भएको हो ।

भने गन्तव्यमा हिडिरहेका कयौं व्यक्ति घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त दुर्घटनामा पाँच ओटा डिब्बा पल्टिएको र १२ ओटा डिब्बामा क्षती भएकोले मृतकको संख्या अझै बढ्नसक्ने जानकारी दिईएको छ ।

राति उद्धारमा समस्या भएकाले अहिले उद्धार जारी छ भने धेरै व्यक्ति च्यापिएकाले उद्धारगर्न कठिनाई भईरहेको जनाईएको छ ।

https://www.youtube.com/watch?v=m–DsUZgLFg&t=5s

Comment


Related News

Latest News

Trending News