२०७८ माघ ४, मंगलवार ०७:५०
नाम र राजधानी तोक्न सफल भएको खुशीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक विदा घोषणा गरेको छ ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘ मधेस’ र राजधानी ‘ जनकपुरधाम’ तय भएको खुशीयालीमा प्रदेश सरकारले माघ ४ गते मंगलबार सार्वजनिक विदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
https://www.youtube.com/watch?v=qffJ0oYAsx0

