२०७८ माघ ५, बुधबार ०६:१४

जनकपुरधाम । जल सिपिभिसी पाइप तथा फिलिङ्ग पलम्वर मिट कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।

जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ललितकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा जल सिपिभिसी पाइपका धनुषा महोत्तरी जिल्लाको डिष्ट्रिव्युटर चन्दन आयरनका सञ्चालक चन्दन चौधरी, जनकपुर हार्डवेयर संघका उपाध्यक्ष शशि कुमार गुप्ता, मुकेश नायक, दिनेश हाति लगायतको सहभागिता रहेको थियो । सो भेलामा १ सय २० पलम्वरहरु सहभागि भएको कम्पनीका प्रतिनिधि पुरुषोतम ठाकुरले जानकारी दिएका छन् । जपानको सिलुसु ब्राण्डवाट सीपीएनसी कच्चा पदार्थ आयात गरि गुणस्तरीय उत्पादनमा जोड दिनु आपूmहरुको एक मात्र लक्ष्य रहेको ठाकुरले जानकारी दिए । उनले आपूmहरुले दिई रहेको गुणस्तरीयतालाई निरन्तरता दिँदै थप नयाँ टेक्नोलोजीहरुलाई समाहित गर्दै लैजाने जानकारी दिएका थिए ।

Comment

Related News

Latest News

Trending News