अपडेट 
२०७८ माघ ८, शनिबार १४:१६

भारतको मुम्बइमा रहेकाे २० तले भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार आज बिहान ७ बजे भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेका १५ जनालाई भाटिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरूलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको हो । समाचार एजेन्सी एनएनआईका अनुसार समयमै ५ एम्बुलेन्स र १३ दमकल पुगेका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News