अपडेट 
२०७८ माघ ९, आईतवार ११:३८

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार  गत साताको अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   चाँदीको भाउ भने प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News