अपडेट 
२०७८ माघ १०, सोमबार ०७:५८

जनकपुरधाम । हिरोहोण्डा कम्पनीको होण्डा शाइनले नयाँ रेकर्ड कायम गरेको छ ।

भारत र नेपालमा सर्वसाधारण माझ लोकप्रीय मोटरसाइकल होण्डा साइन एक करोड भन्दा बढी बिक्री भइसकेको छ । १ सय २५ सीसीको यो मोटरसाइकल भारत तथा नेपालमा पनि प्रख्यात हुँदै गएको छ भने यसको ग्राहक दिन प्रति दिन बढेर गएको कम्पनीले दाबी गरेको छ । ई.सं.२००६मा लञ्च भएको साइन मोटरसाइकलको पार्टसहरु सजिलै उपलब्ध हुने ,स्पीड लगायतका विभिन्न रुपमा उत्तम म ा िन ए क ा े ल े ग्राहकहरुको पहिलो रोजाइ नै बनेको कम्पनीले दाबी गरेको हो । बिक्रेताहरुको अनुसार होण्डा साइनको पुनःबिक्री मूल्य पनि अन्य बाइकको तुलनामा बढी हुने गरेको लगायतका कारण यसको बिक्री दिन प्रति दिन बढेर गएको हो भने करोड भन्दा बढी बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ । स ा इ न भित्र १ सय २५ सीसीको र्इ िन् ज न दिइएको छ भने ७ हजार ५ सय आरपीएम र ७२ बीएचपीको अधिकत्म पावर दिइएकोले यसको गुणस्तरीयता उत्तम प्रकारको रहेको दाबी कम्पनीले गर्दै आएको छ ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News