२०७८ माघ १०, सोमबार १४:२९

मधेसी दलहरुमा बढेको फुट र सत्तालोलुप्ताको कारण मधेस आन्दोलनमा सहभागी भएको युवाहरु माझ बितृष्ण बढदै गएको छ ।मधेस आन्दोलनमा ज्यानको प्रवाह नगरि सक्रिय भूमिका निभाएका वीरगन्जका जुझारु एक युवा मधेसी दल प्ररित्याग गरेका छन् ।

वीरगंज क्षेत्रमा लोकप्रिय युवा नेताको रुपमा ख्याति कमाएका आशुतोष चतुर्वेदी अब कुनै पनि मधेशवादी दलमा आफ्नो संलग्नता नरहेको घोषणा गरेका छन् ।सोमबार एक प्रेस वक्तव्य जारी गर्दै नेता चतुर्वेदीले सो घोषणा गरेका हुन ।विगत लामो समयदेखि मधेशवादी दल तमलोपा, राजपा, जसपा हुँदै हाल लोसपामा आवद्ध भएर पनि व्यक्तिगत पहुँचको आधारमा स्थानीय स्तरका जनताहरुको सुख दुखमा साथ र सहयोग गर्न सदैव तत्पर रहंदै आएका चतुर्वेदीले आगामी दिनमा स्वतन्त्र रुपमा जनताको सेवा गर्ने बताएका छन् ।

मधेशवादी दलले जनताको भावना विपरित काम गरिरहेको हुँदा यी पार्टीहरुमा लागेर मधेश र मधेशीको व्यापार गर्न आफ्नो नैतिकताले नदिने हुँदा मधेशवादी दलसँग आफ्नो आवद्धता हटाएको नेता चतुर्वेदीले

Comment


Related News