२०७८ माघ १२, बुधबार १६:२४

राष्ट्रियसभा अन्तर्गत मधेश प्रदेशको मतदान सम्पन्न भएको छ । मधेश प्रदेशमा २ पदका लागि मतदान भएको छ

कुल मतदाता ३ सय ७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेका छन । ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्यले मतदान गरेका छैनन । २ जना प्रदेश सभा सदस्य भारतमा उपचाररक्त रहेकाले मतदान गर्न नसकेको जानकारी प्राप्त भएको छ ।

मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन् ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News