२०७८ माघ १२, बुधबार १८:३६

राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् ।

मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा उपस्थित भएनन् ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News