२०७८ माघ २३, आईतवार १६:०८

वरिष्ठ अधिवक्ता तथा जसपाका केन्द्रीय नेता प्रेमकृष्ण पाठकको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । २०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए । जसपामा आवद्ध पाठकका एक छोरा र एक छोरी छन् ।

Comment


Related News

Latest News

Trending News