२०७८ माघ २८, शुक्रबार २०:२४
जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले अगामी फागुन १ गते सार्वजनिक विदाको घोषणा गरेको छ ।
जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा अगामी फागुन १ गते सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले विज्ञप्ती मार्फत जानकारी दिएका छन ।
प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार साँझ उनले फागुन १ गते (आइतबार) जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

