अपडेट 
२०७८ फाल्गुन १, आईतवार १८:१६

नेपालमा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ३७ पिसिआर परिक्षणका क्रममा ४ सय २७ जना र ४ हजार ७८ एन्टीजेन परिक्षणका क्रममा ९४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ हजार ९ सय ३५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ३८ हजार ५ सय ८३ जना निको भएका छन् । हाल नेपालमा २२ हजार ५ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News