२०७८ फाल्गुन ७, शनिबार १३:५१
रौतहट । जिल्लाकाे गाैरमा एक युवतिकाे झुण्डिएकाे अवस्थामा शव फेला परेकाे छ ।
युवती महोत्तरीको गौशला घर भई हाल रौतहटको सदरमुकाम गौर नगरपालकिा वडा नम्बर ५ स्थित गौरी शंकर क्यापसको पछाडि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
अन्दाजी २२ वर्षीया अन्जु कुमारी सिंह आज बिहिन आफ्नै कोठाभित्र झुण्डएिको अवस्थामा फेला परेकी गाैर प्रहरीले जनाएकाे छ । उनी गौर नर्सिङ इन्स्टिच्युट फार्मेसी डिमा अध्ययनरत रहेकी प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

