२०७८ फाल्गुन ८, आईतवार १०:१९

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

अपरान्ह १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रियसभा समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ।

संघीय संसदको सचिवालयले शनिवार सार्वजनिक गरेको प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीमा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने मात्र रहेको छ ।

अमेरिकी आर्थिक सहयोग सम्बन्धी सम्झौता एमसीसी पेश गर्ने बताइए पनि सम्भावित कार्यसूचीमा उक्त कुरा उल्लेख गरिएको छैन।

Comment

Related News

Latest News

Trending News