२०७८ फाल्गुन १२, बिहीबार ०७:४८

महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका–२ ठुलो कट्टीमा देवी मन्दिर भवनको शिलान्यास गरिएको छ ।

बुधबार आयोजित एक समारोहबीच पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहाले मन्दिर भवनको शिलान्यास गरे । १५ लाखको लागतमा मन्दिर निर्माण हुन लागेको जनाइएको छ । शिलान्यास कार्यक्रममा नेपाल विधुत प्राधिकरण मधेश प्रदेशका अध्यक्ष सन्तोष मान सिंह र जसपा नेपाल महोत्तरी जिल्ला सदस्य संजीव सिंह, संजय सिंह, मुद्दिन कवारी, वडा संयोजक रामविनय सिंह लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News