२०७८ फाल्गुन १२, बिहीबार १४:००

प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ ।
आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

Comment


Related News

Latest News

Trending News