२०७८ फाल्गुन १५, आईतवार २१:०४

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता अनुमोदन गरियोस् भनी राख्नुभएको प्रस्ताव संसदको ध्वनीमतले अनुमोदन गरेको हो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो ।

Comment


Related News

Latest News

Trending News