२०७८ फाल्गुन १६, सोमबार १४:२२

मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिवालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News