अपडेट 
२०७८ फाल्गुन १८, बुधबार ०७:१०

वीरगञ्ज । वीरगञ्जको गण्डक चोकमा केटीएम मोटरसाइकलको शो रुम सञ्चालनमा आएको छ ।

केटीएम मोटरसाइकल उपलब्ध गराउने शोरुम इनाया ट्रेडिङ्ग द्वारा वीरगञ्जको गण्डक चोकमा सञ्चालनमा आएको हो । केटीएम मोटरसाइकलको शो रुपमको उद्घाटन प्रदेश सभा सदस्य करिमा बेगमले गरेकी थिइन् । सो अवसरमा करिमा बेगमले केटीएम मोटरसाइकलको शोरुम अब वीरगञ्जमा सञ्चालनमा आएपछि युवा पुस्ताहरुलाई बाहिर गएर बाइक खरिद गर्ने समस्या समाधान भएको बताइन् । यस शो रुमवाट अहिले चार मोडलका मोटरसाइकल उपलब्ध गराइने जनाइएको छ । शोरुमका प्रोप्राइटर सहिद प्रबेजले अब युवाहरुको सपना सपनामात्र नरहने बताए। उनले केटीएम बाइक प्रति यहाँका युवाहरुको झुकावलाई यहाँनै समाधान गर्ने सोच अनुसार आपूmले यो शो रुम सञ्चालनमा ल्याएको बताए ।

Comment


Related News

Latest News

Trending News