२०७८ फाल्गुन १९, बिहीबार ०६:५५

तेस्रो जनकपुर साहित्य महोत्सव विहीबारदेखि प्रारम्भ हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा हुन लागेको विहीबारदेखि शनिबार सम्म चल्ने जनाइएको छ ।

जानकी मन्दिर परिसरमा हुने महोत्सवमा राजधानी जनकपुरसहित मधेश प्रदेशमा साहित्यक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरिने जानकारी दिइएको छ । साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको महोत्सवमा देशको विभिन्न स्थानका स्रष्टाहरूको सहभागिता रहनेछ ।

Comment


Related News

Latest News

Trending News