२०७८ फाल्गुन १९, बिहीबार १२:१८
सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ ।
यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।


