२०७८ फाल्गुन २१, शनिबार १६:३४

मधेस प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार बोलाइएको बैठक चैत ९ गतेसम्मका लागि स्थगित भएको छ ।

यस अघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News