अपडेट 
२०७८ फाल्गुन २३, सोमबार १७:१९

भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

Comment


Related News

Latest News

Trending News