अपडेट 
२०७८ चैत्र ४, शुक्रबार १५:२९

नेपालमा थप ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News