२०७८ चैत्र ६, आईतवार २१:४४

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।

सरकारले उनलाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउनढिलाइ गरेको थियो । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले आइतबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

 

Comment


Related News

Latest News

Trending News