अपडेट 
२०७८ चैत्र ७, सोमबार ११:२०

युक्रेनको उत्तर पूर्वी शहर सूमीमा एक रसायन संयन्त्रबाट अमेनिया श्राव भएको छ । सूमीका गवर्नर दिमित्रो जिवेत्स्कीले टेलिग्राममार्फत् ग्यासको चुहावट स्थानीय समयानुसार ४ः३० बजे भएको हो ।

युक्रेनले मारियुपोलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले  युक्रेनलाई आफ्नो स्थानीय समयानुसार बेलुका ५ बजेसम्म शहर छोड्न भनेको छ जसलाई युक्रेनले अस्वीकार गरेको छ ।

Comment


Related News

Latest News

Trending News