अपडेट 
२०७८ चैत्र ९, बुधबार १६:४६

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ८ सय ५५ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप २ हजार ६९ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ८ सय ६१ जना निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News