२०७८ चैत्र १३, आईतवार १०:४५
वीरगंज
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी , जसपा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार प्रदेश सभा सदस्य करिमा बेगम , भीमा यादव लगायत जसपाका नेता कार्यकर्ताले भेटघाट गरेका छन ।
पटेर्वा सुगौली गाउँपालिका ५ निचुटा मदरसा दारुल कुरानमा सहभागी हुन् मुख्यमन्त्रि राउत संगै पुग्नुभएको जसपाका नेताले स्थानीयबासि संग भलाकुसारी गरेका छन । नजिकिएको स्थानीय चुनावलाई लक्षित गरी जसपाले पनि स्थानीय जनता संगको भेटघाटलाई तिब्रता दिएको छ । त्यही क्रममा स्थनीय चुनावमा सघाउ पुगोस उदेश्यले भेटघाट भएको बुझिएको छ ।

