२०७८ चैत्र १४, सोमबार ०७:५४

जनकपुरधाम । लोकतान्त्रिक समाजावादी पार्टीको जनकपुरधाम– ११ को इकाई समिति गठन गरिएको छ ।

आइतबार जनकपुरधाम– ११मा आयोजित वडा स्तरीय कार्यकर्ता भेलाले सन्तोष कुमार साहको नेतृत्वमा १५ सदस्यीय वडा ११ इकाई समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा नगिनादेवी साह, सचिवमा नरेशकुमार साह, प्रचार सचिवमा रञ्जितकुमार, कोषाध्यक्षमा विजयशंकर साह, सदस्यहरूमा नन्दलाल साह, मञ्जुदेवी साह, सोभा मण्डल, रामसागरदेवी साहलगायत छन् । त्यसैगरी सल्लाहकारहरुमा रामचन्द्र साह, कालीचरण प्रधान, सुरज, साह र सुनिल साह रहेका छन् । भेलामा प्रदेश सांसद् परमेश्वर साह, जनकपुरधामकी उपमेयर रीताकुमारी मिश्र, नेता मनोज चौधरी लगायतका सहभागी रहेका थिए ।

Comment


Related News

Latest News

Trending News