२०७८ चैत्र १५, मंगलवार ११:५९
नेपालमा मंगलवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो ।



