२०७८ चैत्र १६, बुधबार १५:५३
मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेश सांसदहरुको उपस्थिति कम भएर गणपूरक संख्या नपुग्दा बैठक २ मिनेट बसेर स्थगित भएको हो । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
आज बसेको बैठकमा १३ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो ।

