अपडेट 
२०७८ चैत्र १७, बिहीबार १९:२७

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय २३ पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय २८ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैकोपनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा १ हजार ८१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News